धर्म / संस्कृति Archives | Page 141 of 212 | Khabarhub Khabarhub

विघ्नबाधा हटाउन भगवान गणेशलाई कसरी पार्ने खुसी ?

काठमाडौं – हिन्दु धर्मशास्त्रमा कुन बार कुन भगवानको पूजा गर्ने भन्ने उल्लेख छ । आज मंगलबार, मंगलवारको दिन कुन भगवानको पूजा गर्ने ? विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोही वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । हेरौँ, मंगलवारमा  कुन भगवानको पूजा गरिन्छ त ।…