धर्म / संस्कृति « Khabarhub

परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

रामपुर– तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ । पाल्पा नगरपालिका-६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पुरानो परम्परालाई धान्दै छिन् । उनी तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा छिन् ।  पहिलादेखि नै चलिआएको परम्परा हिजोआज हराउन पुग्दा…