धर्म / संस्कृति « Khabarhub

महाशिवरात्रीको तयारी : पशुपति क्षेत्रमा रंगरोगन सुरु

काठमाडौं - महाशिवरात्री-२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन सुरु भएको छ। महाशिवरात्रीको तयारीका क्रममा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिमा पर्छ। यो वर्ष महाशिवरात्री फागुन ६ गते परेको छ।