Live on
Your Voice, Your Power
काठमाडौँ- स्याङ्जाको छायाँक्षेत्र शिव मन्दिरमा पाँच लाख रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । स्याङ्जा भीरकोट– ४ स्थित सो मन्दिरमा शिवरात्रिको दिनमा पाँच लाख १४ हजार छ सय ९७ रुपैयाँ भेटी सङ्कलन भएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार सो दिन मन्दिरमा दर्शन गर्न आउने भक्तजनले द्रूत सेवा प्रयोग गरेबापत एक लाख…