धर्म / संस्कृति « Khabarhub

आज शनिबार, शनिको पूजा गर्नुहोस्

काठमाडौँ - हिन्दू धर्ममा विश्वास राख्ने मानिसले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवासबाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ। शनिबारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल…