Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८२ साल पुस २१ गते सोमबार तदनुसार सन् २०२६ जनवरी ५ तारिख । माघ कृष्ण पक्षको द्वितीया तिथि । गुरु गोविन्द सिंह जयन्ती । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु…