धर्म / संस्कृति Archives | Page 17 of 192 | Khabarhub Khabarhub

विविध कार्यक्रम गरी गुरु नानक जयन्ती मनाइयो

काठमाडौं- प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । गुरु नानकको जयन्तीका अवसरमा उपत्यकाका विभिन्न स्थानमा रहेको पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गरिएको थियो । गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख…