Live on
Your Voice, Your Power
काठमाडौं - महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्। आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो। मध्यरातसम्म दर्शन गर्नेको घुइँचो उस्तै रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुवास जोशीले जानकारी दिए। उनले भने, “राति ९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन्। दर्शनार्थीको…