Live on
Your Voice, Your Power
काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्न रोक लगाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै सरकारलाई पशुपतिनाथमा सुनको जलहरी राख्न बाटो खुला भएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको…