Live on
Your Voice, Your Power
काठमाडौँ– आज दशैंको आठौं दिन महाष्टमी पर्व देशभर बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्य रुपमा मनाइदै छ । नवरात्रको आठौं दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरीको पूजाराधना गरिदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमी दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व…