धर्म / संस्कृति « Khabarhub

नेवार समुदाय सकिमना पुन्ही मनाउँदै, भक्तपुरको महादेव मन्दिरमा मेला

भादगाउँ - आज कार्तिक शुक्ल पूर्णिमा । नेपाल संवत‍्को पहिलो पूर्णिमा । ऋतुअनुसारको उत्पादनलाई चाडपर्वमा रुपान्तरण गर्दै मनाउन सिपालु नेवार समुदाय आज घरघरमा पिँडालु र सख्खरखण्ड उसिनेर खाँदै सकिमना पुन्ही अर्थात् पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछन् । सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरूले विशेष पर्वका रूपमा मनाउँछन् । आजको दिन…