धर्म / संस्कृति Archives | Page 189 of 192 | Khabarhub Khabarhub

जहाँ भगवान् गौतम बुद्ध भिक्षु बनेका थिए

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाट । जहाँ भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि केश मुण्डन गरी भिक्षुको वस्त्र धारण गरेका थिए । पछिल्लो समय अनोमाघाटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय र प्रदेश सरकारले सक्रियता बढाएका छन् । अनोमाघाटको प्रचार–प्रसारसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरु आउने क्रम बढेको छ । प्रदेश नम्बर ५ को…