धर्म / संस्कृति Archives | Page 187 of 238 | Khabarhub Khabarhub

यमपञ्चकको आज मुख्य दिन, ११:३७ को उत्तम साइतपछि लगाउन थालियो भाइटीका

काठमाडौँ- यमपञ्चकको आज अन्तिम तथा मुख्य दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड…