धर्म / संस्कृति « Khabarhub

छठ : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौँ– छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ । तराई मिथिलाका क्षेत्रका साथै काठमाडौँमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको हो । छठ पर्वका लागि काठमाडौँको गुह्येश्वरी गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनको भीड लागेको थियो । छठका व्रतालुले कात्तिक शुक्ल…