धर्म / संस्कृति Archives | Page 192 of 214 | Khabarhub Khabarhub

हनुमानलाई सिन्दुर अर्पण गर्दा सबै कष्ट नास

धार्मिकशास्त्र अनुसार जीवनमा आउने सारा कष्ट र संकट निवारणका लागी हनुमानको आरधना गर्नुपर्ने उल्लेख छ । जीवन कल्याण र दुखः नाश गर्न हनुमानको आरधनालाई महत्वपुर्ण मानिन्छ । शनिवार र मंगलवार मात्र एक कार्य गरेमा हनुमानको आशीर्वाद पाउने गरिन्छ । बजरंगबली हनुमानलाई सिन्दुर अति प्रिय छ । त्यसैले हनुमानलाई प्रसन्न गर्ने सबैभन्दा उत्तम उपाय हो, हनुमानलाई…