Live on
Your Voice, Your Power
भगवान शिवको विवाहको दिन फाल्गुन महिनाको कृष्ण पक्षको चुतुदर्शी तिथीलाई मानिन्छ । विष्णु पुराणमा यस चुतुर्दशीलाई महाशिवरात्रि भनिएको छ । महाशिवरात्रिको महत्व यसकारण पनि छ कि यो शिव तथा शक्तिको मिलनको रात हो । आध्यात्मिक रुपमा यसलाई प्रकृति तथा पुरुषको मिलनको रातको रुपमा बताइएको छ । यो रातमा आध्यात्मि शक्तिहरु अधिकमात्रामा जगृत हुन्छन् । यसकारण…