धर्म / संस्कृति Archives | Page 2 of 259 | Khabarhub Khabarhub

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८२ साल असोज १९ गते आइतबार। आश्विन शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर ५ तारिख। विश्व शिक्षक दिवस। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ।…