Live on
Your Voice, Your Power
काठमाडौं- परम्परागत सोच र आधुनिक चेतनाबीच सन्तुलन खोज्दै एक दम्पतीले छोरीहरूको व्रतबन्ध गराएर समाजमा सकारात्मक सन्देश दिएका छन् । सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध सम्पन्न गर्दै छोरा–छोरीबीच समानता व्यवहारमै लागू हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । उनीहरूको यो कदमले व्रतबन्ध जस्तो संस्कारलाई केवल लिङ्गसँग जोडेर हेर्ने परिपाटीभन्दा माथि उठाउँदै यसको…