धर्म / संस्कृति Archives | Page 2 of 192 | Khabarhub Khabarhub

भक्तपुरमा यसरी मनाइयो सिन्दूर जात्रा

काठमाडौँ– भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । स्थानीय बासिन्दाले आज बिहान सिन्दूरमा रंगिएर यो जात्रा मनाएका हुन् । बिक्रम संवतको हरेक नयाँ वर्षको भोलिपल्ट सिन्दुर जात्रा मनाउने गरिन्छ । यो जात्रा सांस्कृतिक बाजा बजाउँदै नाचगान गर्ने र एक आपसमा सिन्दुर छ्यापेर रमाउने चलन छ। बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले टोलटोलका देवता विराजमान खटलाई…