धर्म / संस्कृति Archives | Page 200 of 235 | Khabarhub Khabarhub

प्रेममा नपर्ने यी ६ राशी, यो सूचीमा तपाईंको राशी त छैन ?

प्रेमका मामलामा सबैको विचार अलग अलग हुन्छ । कतिपयलाई प्रेममा रहेर पार्टनरका साथ खुसियाली जीवन बिताउनु महत्वपुर्ण लाग्दछ । यिनिहरु सजिलै प्रेममा पर्दछन् । तर त्यहि केहि मानिसको नजरमा प्रेमको मतलव शुन्य झै हुन्छ । उनीहरु प्रेममा प्रश्न गर्ने, पार्टनरलाई हमेशा शंका गर्दछन् । यिनिहरु हतपत प्रेममा पर्दैनन् । परे पनि कहिल्यै पार्टनरलाई भरोसा गर्दैनन्…