धर्म / संस्कृति Archives | Page 204 of 254 | Khabarhub Khabarhub

कट्टर इस्लामीक देशमा हिन्दु देवीको शक्तिपिठ

नेपाल र भारतमा हिन्दु धर्मालम्बीको वर्चश्व छ । यी दुबै देशका गल्ली गल्ली भगवानको मठ मन्दिर भेटिन्छ । तर कट्टर मुस्लिम देश पाकिस्तानमा देवीको मन्दिर छ भन्दा कसलाई पत्यार लाग्ला ? पाकिस्तानमा नेपाल र भारतमा झै एक शक्तिपीठ छ, जहाँ केवल हिन्दु मात्र होइन मुस्लिमले समेत आस्था राख्दछन् । पाकिस्तानको बलूचिस्तानबाट १२० किलोमिटर टाढा रहेको…