Live on
Your Voice, Your Power
काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण यस वर्षको चैते दशैं भक्तजनहरुका लागि खल्लो बनेको छ । प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन बलिसहित पूजा गरिने गरिएकामा यस वर्ष पूजा हुने तर बलि नदिइने भएको छ । कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएपछि बलि रोकिएको दशैँघरका मूल पुजारी…