Live on
Your Voice, Your Power
एजेन्सी- हिन्दू धर्मशास्त्रमा मात्र होइन भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ । आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिदैछौँ । भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितीबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केहि गरि तपाईको भाग्य चम्किाहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन । कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ…