धर्म / संस्कृति « Khabarhub

आखिर कहाँ राखिएको छ रामायणका ‘भिलेन पात्र’ रावणको शव

काठमाडौं – रामायणमा उल्लेख भएअनुसार भगवान श्रीरामको हातबाट रावणको मृत्यु भएको थियो । यस भीषण युद्धमा रावणको मृत्यु त भयो साथै लंकाको शासन विभीषणलाई दिइएको थियो । रावणको वधपछि आखिर उसको शवलाई के गरियो त रु आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ । रावणको ‘मम्मी’सँग सम्बन्ध के ? यो कुराको जवाफ श्रीलंका सरकार र…