Live on
Your Voice, Your Power
धार्मिकशास्त्रका अनुसार भीष्म पितामह महाभारतका एक पात्र हुन् । पाण्डव तथा कौरवका हजूरबुबा भीष्म पितामह दृढ प्रतिज्ञाका लागि महाभारतमा प्रसिद्ध थिए । उनी गंगा र महाराज सन्तनुका छोरा भनेर महाभारतमा वर्णन छ । महाभारतको युद्धमा उनी कौरव पक्षका सेनापती थिए । उनलाई इच्छा मृत्युको वरदान थियो । १८ दिनसम्म चलेको महाभारको युद्धमा भीष्म पितामह १०…