Live on
Your Voice, Your Power
मूंगालाई सुख समृद्धिको प्रतिकको रुपमा लिइन्छ । मूंगाको माला धारण गर्नाले सुख समृद्धिका साथै धन प्राप्ती हुनेछ । यसबाट बिराम पनि निको हुने विश्वास छ । रोगसँग लड्ने क्षमता प्राप्त हुन्छ र नकरात्मक वा अशुभ शक्तिले दुःख दिँदैन । मूंगाको मालाले जाप पनि गर्न सकिन्छ । तर यो माला लगाउँदा केही सावधानी पनि अपनाउन जरुरी…