धर्म / संस्कृति « Khabarhub

भक्तपुरको चागुँनारायणमा १०० फिट अग्लो त्रिशुल स्थापना गरिने 

काठमाडौँ– भक्तपुरको चागुँनारायण नगरपालिकामा विश्वकै अग्लो त्रिशुल स्थापना हुने भएको छ । महाँकाल त्रिुशलडाँडा उपभोक्ता विकास संंस्थाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महाँकाल त्रिशुलडाँडा परिसर चाँगुनायारण ५ मा १०० फिट अग्लो त्रिशुल तथा ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापनाको घोषणा गरेको हो । उक्त त्रिशुल निर्माणको अनुमानित लागत ४ करोड ४२ लाख ११ हजार…