Live on
Your Voice, Your Power
सबैको चाहना हुन्छ, आफ्नो घर हर सुख सुविधाबाट सम्पन्न होस् । त्यसैले मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन् । यति मात्रले पनि घरको बसाई सौहाद्रपूर्ण नहुन सक्छ । घरमा सकारात्मक ऊर्जाको आवश्यकता हुन्छ । अर्थात घरमा पोजेटिभ इनर्जीको माहौल हुनु पर्दछ । यसका लागी हामीले मात्र केहि बिरुवा रोपेमा सकारात्मक…