Live on
Your Voice, Your Power
ललितपुर- वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । उपत्यकामा कोरोना महामारीको जोखिम बढ्दै गएपछि गुठी संस्थान ललितपुरको निर्देशनमा बुधबार हुने भनिएको रथारोहण स्थगित गरिएको हो । लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको रथयात्राका लागि रथ निर्माणको काम असार १० गते देखि सुरु गरिएको भए पनि मंगलबार संस्थानले स्थगित…