धर्म / संस्कृति « Khabarhub

तपाईंको औला हेरेर थाहा हुन्छ स्वभाव

ज्योतिषशास्त्रमा हत्केलाका रेखा र चिन्ह अनुसार मानिसको भविष्य र स्वभावबारे जानकारी दिइन्छ । त्यसैगरी हस्तरेखा विज्ञानमा बुढी औलाको बनावट अनुसार समेत यसबारे जानकारी दिन सकिन्छ । आज हस्तरेखा ज्योतिषशास्त्र अनुसार हातको बुढी औला कस्तो हुदाँ मानिसको स्वभाव र भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौ । १. समुद्रशास्त्र अनुसार जुन मानिसको हातको बुढि ओला लचिलो…