Live on
Your Voice, Your Power
काठमाडौँ- बुधबारदेखि श्राद्ध गर्ने तिथि सुरु भएको छ। यसलाई नेपालीमा सोह्रश्राद्ध भनेर पनि भन्ने गरिन्छ । सोह्र दिन गर्न पर्ने भएर यसलाई सोह्र श्राद्ध भनिएको हो । तर सोह्र दिन गर्न नसक्नेले पञ्चमीदेखि औँशीसम्म र त्यो पक्षमा पनि गर्न सक्दैनौँ भने दशमीदेखि औँशीसम्म यो कुनै पक्षमा पनि गर्न सक्दैनौँ भने बाबुको तिथिमा एक दिन गर…