धर्म / संस्कृति « Khabarhub

सर्लाहीमा शान्तिपूर्ण रुपमा मूर्ति विसर्जन

सर्लाही- सर्लाहीका विभिन्न स्थानमा दुर्गा पूजाको मूर्ति विसर्जन कार्य यसवर्ष शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको ६० भन्दा बढी स्थानमा दुर्गा पूजाको मूर्तिलाइ नजिकैको जलाशयमा लगेर विसर्जन गरिएको हो। मूर्ति विसर्जनका क्रममा एक अर्का समुदायबीच तनाव उत्पन्न हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर व्यापक मात्रामा प्रहरी परिचालन गरिएकाले कुनै अप्रिय घटना…