धर्म / संस्कृति « Khabarhub

पशुपतिनाथका भट्ट हटाउने सोच छैन : पशुपति क्षेत्र विकास कोष

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति नाथ मन्दिरमा कार्यरत भट्टहरू हटाउने कुनै सोच नरहेको जनाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले पशुपतिनाथ मन्दिरमा हाल कार्यरत भट्टहरू हटाउन लागेको भन्दै विभिन्न अनलाइन न्यूज पोर्टलमा समाचार आएको विषय प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।…