Live on
Your Voice, Your Power
भगवानको मुख्य रुप अर्थात ब्रम्हा, बिष्णु र महेशलाई मानिन्छ । यी तीनैलाई देवताहरुमा उत्तम देवताको रुपमा पुजिदै आएको छ । तर पुरा जगतका सञ्चालक यी त्रिदेव कसरी उत्पति भए ? यीनिहरुको जन्म कसरी भयो ? हिन्दु धर्मशास्त्र वेदमा लेखिएको छ, परमेश्वर अजन्मा, अदृश्य र निराकार छन् । शिव पुराणमा समेत ब्रह्मा सत्य र अविकारी छन्…