Live on
Your Voice, Your Power
काठमाडौं– प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज अमला र पिपलको पूजा गरी मनाइँदै छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन्। यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने पुण्य प्राप्त भएर जन्मान्तरसम्म पनि नाश हुँदैन भन्ने विश्वास रहिआएको छ । यो दिन अमलाको…