Live on
Your Voice, Your Power
महोत्तरी – वासन्ती नवरात्रको अवसरमा महोत्तरीसहित मधेशका जिल्लामा देवी दुर्गाको ‘खोइछ’ ९पोल्टा० भरिँदै छ । पहाडी क्षेत्रमा चैते दसैँ भनिने वसन्त ऋतुको नवरात्रको अवसरमा मैथिल श्रद्धालुहरू आज देवी दुर्गाका प्रतिमाको ‘खोइछ’ भर्दैछन् । शारदीय र वासन्ती गरी वर्षमा दुई पटक मनाइने नवरात्रमा हिन्दूमैथिल परम्परामा देवीपूजन र आराधना गरिन्छ । यसअवसरमा देवी दुर्गाको पुकारा गर्दै भाकल…