धर्म / संस्कृति Archives | Page 40 of 232 | Khabarhub Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल वैशाख २९ गते शनिबार तदनुसार सन् २०२४ मे ११ तारिख । वैशाख शुल्क पक्षको चतुर्थी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि…