Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल चैत ९ गते शनिबार चैत कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ मार्च २२ तारिख। विश्व जल दिवस तथा गोरखकाली पूजा परेको छ। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई…