Live on
Your Voice, Your Power
लमजुङ– प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको भए पनि पहाडी जिल्ला लमजुङमा भने कायमै छ । लमजुङमा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको होइन । प्रायजसो नागरिकका हातहातमा मोबाइल र इन्टरनेट सुविधा छ । तथापि, यहाँका कतिपय गाउँमा कटुवालकै भरमा सूचना दिने प्रचलन…