धर्म / संस्कृति « Khabarhub

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक महत्त्वपूर्ण पर्व हो। भाद्र शुक्ल तृतीया तिथिमा मनाइने यस पर्वमा भगवानको शिवको पूजा गर्दै निराहार (अन्न र जल नखाई) व्रत बस्ने चलन रहेको छ। यो कठिन व्रतले अटल सौभाग्यको मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, अविवाहिताले राम्रो वरबधु पाउँछन् भन्ने शास्त्रीय मान्यता रहेको छ। तर स्वास्थ्यकर्मी…