धर्म / संस्कृति Archives | Page 49 of 254 | Khabarhub Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २१ तारिख। चतुर्थी श्राद्ध। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। विश्व शान्ति दिवस। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता…