धर्म / संस्कृति « Khabarhub

मनाइयो साउने (कर्कट) संक्रान्ति पर्व

काठमाडौं- सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान गरेर मनाइएको छ ।  सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले यस दिनदेखि दक्षिणायन सुरु हुन्छ । माघ १…