Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८२ साल कात्तिक ९ गते आइतबार। कात्तिक शुक्ल पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २६ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र…