Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल फागुन ८ गते शुक्रबार तदनुसार सन् २०२६ फेब्रुअरी २० तारिख । फागुन शुक्ल पक्षको तृतीया तिथि । सामाजिक न्याय दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार माता…