Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल मंसिर २७ गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर १२ तारिख। मार्गशीर्ष शुक्ल पक्षको द्वादशी तिथि। अन्तर्राष्ट्रिय तटस्थ दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ।…