Live on
Your Voice, Your Power
काँक्रेविहार– छब्बीस वर्षपछि पुरानो राजधानी जगतिपुरबाट खड्ग देवतासहितको फूलपाती जाजरकोट दरबारमा ल्याएर भित्र्याइएको छ । हरेक वर्ष फूलपातीका अवसरमा जाजरकोट दरबारमा भित्र्याइने खड्ग देवता गएको २५ वर्षसम्म खलङ्गाकै कालिका मन्दिरबाट जाजरकोट दरबार ल्याएर भित्र्याउने गरिएको थियो । जाजरकोट राज्यको प्रतीक मानिएको उक्त खड्ग देवता दसैँको सप्तमीमा जगतिपुरबाट भित्र्याउने चलन बन्द भए पनि यसलाई फेरि…