Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८० साल माघ १६ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ३० तारिख। माघ कृष्ण पक्षको चतुर्थी तिथि । आज शहीद दिवससमेत हो । मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा…