धर्म / संस्कृति « Khabarhub

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं - आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार सन् २०२४ मे ६ तारिख। वैशाख कृष्ण पक्षको त्रयोदशी तिथि। किरात समाज सुधार दिवस परेको छ। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ…