धर्म / संस्कृति « Khabarhub

संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे

काठमाडौँ– सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायले मनाउने पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना गरेका छन् । ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र…