Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युतराज कलौनीका बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको आशंका गरेका छन् । गृहमन्त्री रमेश लेखकसँग शनिबार महेन्द्रनगरमा भएको भेटमा कलौनीले छोरा अच्युतको हत्या गरेको हुन सक्ने आशंका गरेका हुन् । ‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ,’ कलौनीले गृहमन्त्री लेखकसँग भने, ‘नाम तोक्ने त कसको…